300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Tuesday, May 24, 2016

Tagged under:

दिल्लीमा विमान दुर्घटना

११ जेठ, एजेन्सी। भारतको राजधानी दिल्लीमा विमान दुर्घटना भएको समाचार छ। घटनामा पाँच जना घाइते भएका छन। एयर एम्बुलेन्स रहेको सो विमानमा ७ व्यक्ति सवार थिए। दुवै पाइलट सकुशल रहेको बताइएको छ।

 अल्केमिस्ट एयरलाइन्सको सो एयर एम्बुलेन्स पटनाबाट दिल्ली आउदै थियो। स्थानीय समय अनुसार पौने ३ बजे दिल्लीको नजफगढ इलाकामा घटना भएको हो। दुवै इन्जिनले काम गर्न छोड्दा विमान दुर्घटना भएको बताइएको छ।

0 comments:

Post a Comment