300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 8, 2016

Tagged under:

कुनै क्रेजी फ्यानले तपाईंसँग सेक्सको प्रपोज गर्दा के गर्नुहुन्छ भन्ने प्रश्न गर्दा यस्तो बवाल जवाफ - ज्योति मगर

गायिका ज्योती मगरले आफ्नो जीवनका गोप्य कुरा खुलाएकी छिन् । एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो सेक्स जीवनबारे खुलाएकी हुन् । उनले सेक्स प्रेम गर्ने र माया दर्शाउने माध्यम बताईन् प्रेमलाई सेक्सले पूर्णता दिने बताउँदै ज्योतीले सेक्समा ‘फोरप्ले’ क्रियाकलापबाट आफूले मज्जा लिने गरेको खुलाईन् ।कस्तो अवस्थामा तपाईंलाई सेक्सको चाहना हुन्छ भन्ने प्रश्नमा ज्योतीले भनिन्-‘त्यो मेरो मुडमा भर पर्ने कुरा हो । जुनसुकै बेला पनि हुनसक्छ ।’

कुनै क्रेजी फ्यानले तपाईंसँग सेक्सको प्रपोज गर्दा के गर्नुहुन्छ भन्ने प्रश्न ज्योतीले म रिलेसनमा छु भने ‘नो’ भन्छु, सिंगल छु भने ‘एस’ भन्छु, भनिन् । यसर्थ उनको यी कुराबाट प्रस्ट हुन्छ की सेक्सको मामलामा ऊनि माहिर मात्र छैनन खुल्ला पनि छीन जसरी हुन्छ चर्चा कमाउन चाहने ज्योति आफुले चाहे अनुसार जिबन बिताउन चाहन्छिन दाया बाया अरुले के भन्छन प्राय ऊनि सोच्दै सोच्दिनन उनले भनिन जब सम्म ज्योति सिम्पल थि शरीरका सबै अंग ढाक्ने गुन्यु चोली र कुर्ता सुरुवाल लगाएर हिडथि त्यति बेला ज्योतिलाई कसैले चिन्दैन थे नाम थिएन दाम थिएन यो कला क्षेत्रमा बाच्नै मुस्किल थियो जव ज्योति नांगिन थाली अव ज्योति मगरलाई सबले चिन्छन् ज्योति को एक नाम ले तपाईका न्यूज मा हजारौ क्लिक हुन्छन् त्यसैले मैले यो समाज बाट र दर्शक बाट यही सीके की उनीहरु नया चाहन्छन नया यही रहेछ की उनीहरु कुनै पनि कलाकारको नाङ्गो शरीर हेर्न चाहन्छन मनले त्यही खोज्छ त्यही कुरा हेरिरहेका हुन्छन् अनि बाहिर पानी माथिको ओभानु बन्नको लागि त्यही कलाकारलाई भन्नु नभन्नु भन्छन गाली गर्छन कहिलेकाही यो सब सम्झिदा दुःख त लाग्छ नै तर पनि केही छैन म मेरा दर्शक प्रति आभारी छू फेसबुक प्रोफाइलका पिक्चरमा जति गाली गरे पनि जति bad news हरु आए पनि साच्चै मेरा दर्शक हरु ज्योतिको अर्ध नग्न भिडियो फोटो र performance हेर्न आतुर हुन्छन् मन पराउछन।

0 comments:

Post a Comment