300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, June 6, 2016

Tagged under:

बलिउड अभिनेत्री रेखाका पतिले किन आत्महत्या गरे ?

बलिउडकी चर्चित अभिनेत्री रेखाले सन् १९९१ मा दिल्लीका व्यापारी मुकेश अग्रवालसँग बिहे गरेकी थिइन् । मुुकेशले बिहेको एक वर्ष नपुग्दै आत्महत्या गरे । उनले मर्नुअघि लेखेको सुसाइड नोटमा आफ्नो आत्महत्यामा कसैलाई पनि दोषी नठहर्‍याएको व्यहोरा उल्लेख थियो ।

मुकेशले आत्महत्या गरेका बखत रेखा कुनै काम विशेषले लन्डन गएकी थिइन् । पछि, रेखाले विनोद मेहरासँग बिहे गरिन् । विनोदको पनि केही वर्षपहिला नै निधन भइसकेको छ । तर, रेखा सधैँ सिउँदोमा सिन्दुर लगाउने गर्छिन् । यसको खास कारण के हो ? रेखाले त्यसपछि पनि कसैसँग बिहे गरिन् त ? यसबारे भने बलिउडकर्मी बेखबर नै छन् । – एजेन्सी

0 comments:

Post a Comment