300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, June 11, 2016

Tagged under:

रडले हिर्काएर आफ्नै बाबुको हत्या

मोरङ । मोरङको कोशी–हरैँचामा शनिबार दिउँसो छोराले आफ्नै बाबुलाई फलामको रडले हिर्काएर हत्या गरेका छन् ।

 कोशी–हरैँचा नगरपालिका–१५ सितुमारीका ७४ वर्षीय भोलामान राईको ३५ वर्षीय छोरा रामकुमार राईले पिताको हत्या गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए ।

 बाबु छोराबीच भएको घरायसी विवादमा रामकुमारले बाबुलाई रडले हिर्काउँदा टाउकोमा लागेर भोलामानको घटनास्थलमै मृत्यु भएको हो । बाबुको हत्या गर्ने छोरा रामकुमार राईलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक थापाले बताए ।

0 comments:

Post a Comment