काठमाडौं । ग्यारेथ बलले वेल्समा समर्थकको नाक भााचेका छन् । युरो कपमा स्लोभाकियाविरुद्ध खेल्नु अघि अभ्यासका क्रममा बेलले हानेको फि्रकिक बलले लागेर वेल्स मसर्थकको नाक भाँच्चिएको हो ।
त्यही शैलीको फ्रिकिकमा वेलले खेलमा गोल पनि गरे ।
र, वेल्सले स्लोभाकियालाई २-१ ले हराएको छ ।
एएसमा छापिएको रिपोर्ट अनुसार बेलले हानेको फ्रिकिक बल समर्थकको अनुहारमा लागेको थियो । जसका कारण उनको नाक भाँच्चिएर रगत आएको थियो ।
अप्रत्यासित घटना भएपछि बेलले माफी मागेको समाचारमा उल्लेख छ ।
Saturday, June 11, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment