कैटरिनाको यतिखेर राम्रो समय चलिरहेको छैन । उनी ठूलो समस्यामा परेकी छिन् । रनवीर कपुरसँग ब्रेकअप भएपछि उनी डिप्रेशनमा गइन । त्यसपछि कोही निर्देशक तथा निर्माताले उनलाई पत्याएका छैनन । पछिल्लो समय उनीसँग काम गर्नका लागि एउटा फिल्म पनि छैन ।
कैटरिनालाई राति साढे १० बजे साहरुख खानको घरमा गएको बताइएको छ । उनले त्यो रात सारुख खानको घरमा बिताएकी छिन् । साहरुख खानकी श्रीमती गौरी भने लण्डनमा रहेकी छिन् । साहरुख खान भने यतिखेर छोरी सुहानासँग बस्दै आइरहेका छन् । वेवसाइट मुवी मसलाले दिएको जानकारी अनुसार कटरिना साहरुख खानले बनाउन लागेको फिल्ममा खेल्ने तयरीमा रहेकी छिन् ।
त्यसैको लागि पनि साहरुख खानसँग छलफलका लागि उनी रातभर साहरुखको घरमा रहेको बताइएको छ । साढे ४ बजे साहरुखको घरबाट बाहिर निस्किएकी कैटरिना घरको पछाडिको ढोकाबाट बाहिरिएकी थिइन् । तर फिल्मको कुरा गर्न राति नै जानुपर्ने कारणबारे विभिन्न कुराहरु बलिउडमा यतिखेर फैलिन सूरु भइसकेको छ ।
Tuesday, June 7, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment