मुम्बई । बलिउड एक्टर हरमन बावेजाका भाई जनी बावेजाको फिल्म ‘स्क्याण्डल’को ट्रेलर रिलिज भएको छ ।
जून फिल्मको नामै ‘स्क्याण्डल’ छ त्यसमा अरु केही देखाउन सक्छन् र ।
यसमा सेक्स छ । विकनी छ… बोल्ड सीन छ र गालीहरु छ । यो भन्दा बढी जान्न चाहनुहुन्छ भने आफै ट्रेलर हेर्नुस् ।
फिल्ममा कलाकार रीत मजूमदार, मानव कौल, तन्वी व्यासले मूख्य भुमिका निभाएका छन् ।
हेर्नुस् हट ट्रेलरः
Thursday, June 9, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment