300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Thursday, June 9, 2016

Tagged under:

हरेक दम्पतिले सुत्नुअघि ध्यान दिनै पर्ने ५ काम

कहिलेकाहीँ यस्ता हुनछ की विवाहको केही समयपछि सबै कुरा सामान्य रहेको बेला एकाएक केही उल्झन देखा पर्न थाल्दछ जसले वैवाहिक जिवनलाई नै बर्बाद बनाउने जोखिम हुनछ। सायद तपाइँलाई विश्वास नलाग्न सक्छ तर कहिलेकाहीँ सुत्ने आनीबानीलाई लिएर समेत पति पत्नीबीचमा डिभोर्सको स्थिति पैदा हुन्छ। हरेक ठाउँ आफ्ना केही नियम र शर्तहरु हुन्छन् मान्छेका

। त्यसैले बेडरुममा पनि केही कुरामा विशेष ध्यान दिनुपर्छ । कहिलेकाहीँ अनजानमा गरिएका गल्तीहरु सम्बन्धमा भारी पर्न सक्दछन्। त्यसैले यी नियमहरु पालना गरी तपाइँले पनि आफ्नो वैवाहिक सम्बन्धलाई नयाँ रंग दिन सक्नुहुन्छः १. यदि तपाइँ पति पत्नी दुबैजनाको सुत्ने समय फरक फरक छ भने सबैभन्दा पहिले यो बानीलाई सुधार्नुस् । कोसिस गर्नुहोस् की तपाइँ दुइजना सँगै सुत्ने। दुइ जनामा एकजना मस्त निदाइरहने र अर्कोले आफ्ना काम रातभर गरिरहने नहोस्।

 २. कोसिस गर्नुहोस्, सुत्नुभन्दा पहिले तपाइँको हातमा मोबाइल नहोस्। बेडरुममा टिभी पनि नराख्नुस् । सम्भव छ भने एउटा म्यूजिक प्लेयर राख्नुहोस् ता की रातमा मन्द स्वरको संगीतको मज्जा लिन सकियोस् । सुत्नुभन्दा अघिको समयमा ल्यापटप, मोबाइल तथा टेलिभिजनमा समय खर्चिनुको साटो पार्टनरसँग गफिएर समय काट्नु राम्रो हुन्छ।

 ३. एकअर्कामा पूरा ध्यान दिनुहोस्। तपाइँका स साना तारिफले पनि पार्टनरमा ठूलो स्थान राख्दछ । कोसिस गर्नुस् की सुत्नुभन्दा पहिले तपाइँले आफ्नो पार्टनरलाई यो अनुभुति गराउनुस् की ऊ आफ्नो लागि कति स्पेशल छ । यस्तो महिनामा एक पटक होइन हरेक दिन गर्नुपर्छ। ४. अलग अलग तरिकाले प्रेम दर्साउनुहोस् । छोएर, प्रसंसा गरेर प्रेमको अनुभुति दिलाउनुहोस् । ५. गुडनाइट किस दिन नभुल्नुहोस्। स साना कोसिसहरुले पनि माहोललाई सकारात्मक बनाइदिन्छ र आपसी सम्बन्धलाई मजबूत बनाउँछ भन्ने कुरा नभुल्नुस्। त्यो सँगै रात्रीकालीन सत्र त छँदैछ।

0 comments:

Post a Comment