300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Thursday, June 9, 2016

Tagged under:

बिराटले अनुष्कालाई एयरपोर्ट छोडीदिँदा सलमान र युलिया सुट्क्क छिरे

सलमान खान र युलिया वन्तुरको सम्बन्ध पनि अचम्म लाग्दो छ,किनकी यी दुई न कहिल्यै खुलेर आफूहरुको प्रेम स्वीकार गर्छन् न त सँगै घुम्न र हिँड्न नै छोड्छन् । केही समयअघि यो जोडी बिच बिहे नै हुने हल्ला पनि फैलिएको थियो । तर पछि युलियाले उक्त बिहेको कुरालाई खण्डन गरिन् । यो जोडी विदेश जाँदासमेत छुट्टिएका छैनन् । रोमानिया स्थायी घर भएकी लुलिया हाल भारत बस्छिन् ।

 सुटिङका लागि सलमान बुडापेस्ट जाँदा लुलिया पनि सुटुक्क गएको बताइन्छ ।विदेश जान लागेकी अनुष्कालाई विराट कोहली पनि एयरपोर्टसम्म छोड्न पुगेका थिए । ब्रेकअपका हल्लाबीच कोहली अनुष्कालाई कारमा राखेर एयरपोर्ट पुगेपछि क्यामराहरु यी दुईतिरै तेसिएका थिए । यसै मौकामा सलमान र युलियाको जोडी पनि क्यामरालाई छलेर सुटुुक्क एयरपोर्ट छिरे ।

0 comments:

Post a Comment