मुम्बई—‘बाबुमोशाय बन्दुकबाज’को सेटमा भएको सेक्स सीन कन्टोभर्सीमा चित्रांगदा सिंहले मुख खोलेकी छिन् । उनले सट सकिदा पनि निर्देशक कुशान नन्दीले आफूलाई रिटेकका लागि आग्रह गरेको बताएकी छन् ।
सोमबार चर्चामा आएको खबर मुताविक कुशान र चित्रांगदाबाट सेक्स सीनको डिमान्ड गरेका थिए । जसका कारण उनले फिल्न नै छोडिदिइन ।
कुशानका विजनेश पार्टनर किरण श्राफले भने चित्रांगदालाई सुटिङ गर्न समस्या भइरहेको बताएका छन् । यस कारण उनलाई फिल्मबाट निकालिएको उनको भनाइ छ ।
एक अन्तर्वार्तामा चित्रांगदाले खुलेर कुरा गरेकी छिन् । उनले भनेकी छिन्, ‘जब हामीले सट सक्यौं कुशान बोले उनलाई मन परेन । उनी मलाई नवाज सिद्धिकीको माथि चाहन्थे । मैले उक्त सिन दिने बेला पेटिकोट पहिरिएकी थिए ।
मैले आफ्नो स्थिती सम्झाउँदैं कुशानलाई भने ‘भइ त हाल्यो, किन यो सबै गरिरहेका छौं ? प्लीज सम्झने कोशिस गर्नुहोस मैले पेटिकोट लगाएकी छु ।’ लेकिन उनी सुन्ने मुडमा थिएनन् । यस दौरान हामीबीच बहस समेत भयो । केही मिनेटपछि नवाजको नजिक गएर बोले सेक्स सीन काफी राम्रोसँग सुट भयो ।’
चित्रांगदाले अगाडि भनिन्, ‘विहान ४ः३० बजे (सोमबारमा) नवाज र मेरो लामो कुराकानी भयो । त्यसपछि उनले भने कुशान उनलाई भनिरहेका थिए की कोही अर्की हिरोइन ल्याउने वाला छ ।’
सीन सक्ने बितिकै चित्रांगदाले आफूलाई कुशानले विन्दा महिलाका रुपमा उक्त सिन दिएको बताएका थिए । उनले भनिन्, ‘मैले भने कि विन्दास महिला के हो ? के त्यो महिला जो पेटिकोट लगाएर पुरुषमाथि जम्प गर्छ । किशानले यस कुरामा विवाद गर्दै भने मेरो खोजी यस्तो गरिबी महिलाको हो जो बेडमा वाइल्ड हुन्छ ।’
उनले चित्रांगदाले आफूलाई किशाले सात मिनेट लामो किस यस्तो सिन गराउन चाहेको पनि बताएकी छिन् ।
Saturday, June 18, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment